आफ्नो प्रिय व्यक्तिको स्मारक पृष्ठ बनाउनुहोस्। तसबिर, जीवनी र अन्त्येष्टि विवरण राख्नुहोस्।
०२
प्रमाणित र प्रकाशित
हाम्रो टोलीले ा घण्टामा समीक्षा गर्छ। स्मारक पृष्ठ प्रकाशित हुन्छ र QR कोड बन्छ।
०३
सबैसं शेयर गर्नुहोस्
लिन्क वा QR कोड आफ्नत, साथीभाइ, संस्था र विदेशमा रहेका नेपालीहरूसं शेयर गर्नुहोस्।
०४
सहयोग प्राप्त गर्नुहोस्
समवेदना रकम सिधै तपाईंको बैंक खातामा जान्छ। सुन्दर डिजिटल श्रद्धाञ्जली फ्रेम डाउनलोड गर्नुहोस्।
👥
समवेदना पठाउनेका लागि
०१
स्मारक खोज्नुहोस्
नाम खोज्नुहोस्, QR कोड स्क्यान गर्नुहोस् वा शेयर गरिएको लिन्क फलो गर्नुहोस्।
०२
आफ्नो श्रद्धाञ्जली लेख्नुहोस्
नाम, संस्था र हार्दिक समवेदना सन्देश राख्नुहोस्।
०३
सहयोग पठाउनुहोस्
eSewa, Khalti वा IME Pay मार्फत भुक्तानी गर्नुहोस्। NPR १०० देखि जति पनि।
०४
फ्रेम प्राप्त गर्नुहोस्
सुन्दर डिजिटल श्रद्धाञ्जली फ्रेम डाउनलोड गर्नुहोस् प— शेयर गर्न तयार।
श्रद्धाञ्जलि
सुन्दर डिजिटल श्रद्धाञ्जली फ्रेम आ तत्काल तयार
प्रत्येक समवेदना पठाउनेले व्यावसायिक रूपले डिजाइन गरिएको डिजिटल श्रद्धाञ्जली फ्रेम पाउंछन् — डिवंगतको नाम, तपाईंको सन्देश र संस्थाको नामसहित व्यक्तिगत।
आयो टप्प टिप्प लग्यो मिति पुग्यो टरेर टर्दैन त्यो । इन्द्रै विन्ती गरुन् ञुकेर पद्मा त्यो विन्ती मान्दैन त्यो ।।
✦
हार्दिक श्रद्धाञ्जली
🕮
र
🕮
जन्म:
२००३/०३/९०
स्वगारोहण:
२०ॼ०/०ॼ/२९
🌸🌼🌺🌻🌹🌼🌸
🍃🌿🍁🍀🍁🌿🍃
✦
स्व. राम बहादुर थापा
✦
राम बहादुर थापा को असामयिक निधनले हामी अत्यन्त मर्माहत छौं। दिवंगत आत्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण।
NPR ॾ,००० · श्रद्धाञ्जली
पोखरा वाणिज्य संघ परिवार
शुल्क
पारदर्शी। सरल। उचित।
हामी पूर्ण पारदर्शितामा विश्वास गर्छौं। कुनै लुकेको शुल्क छैन।
NPR ९,०००
उदाहरण समवेदना रकम
परिवारलाई जाने रकम
NPR ९ॽ०
९ॽ%
प्लेटफर्म सेवा शुल्क
फ्रेम निर्माण, भुक्तानी, सञ्चालन
NPR ३०
३%
मासिक शुल्क छैन। दर्ता शुल्क छैन। समवेदना पठाउंदा मात्र भुक्तानी।
विश्वासमा निर्मित
शोकलाई सम्हाल्नु पवित्र कार्य हो। हामी आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिन्छौं।
🛡️
प्रमाणित मृत्यु मात्र
प्रत्येक स्मारक प्रकाशित हुनु अघि हाम्रो टोलीले समीक्षा र अनुमोदन गर्छ।
✅
सिधै परिवारलाई रकम
प्रत्येक रुपैयां सिधै परिवारको बैंक खातामा जान्छ ई ॼॼ घण्टाभितर।
🌍
विदेशबाट पनि काम गर्छ
अस्ट्रेलिया, यूके, यूएसए, जापान, कोरियामा रहेका नेपालीहरूले तत्काल सहयोग पठाउन सक्छन्।
🙏
सांस्कृतिक सम्मान
नेपाली अन्त्येष्टि परम्परा र मूल्यहरूप्रति गहिरो सम्मानसहित डिजाइन गरिएको।
हरेक नेपालीका लागि, जहां सुकै
👪
आफ्नत र साथीभाइ
🏢
व्यवसाय तथा कम्पनी
🏫
विद्यालय र महाविद्यालय
🤝
सहकारी र क्लब
✈️
विदेशमा रहेका नेपाली
🌐
NGO र संस्थाहरू
🌎
विदेशमा हुनुहुन्छ? परिवारको लागि त्यहींबाट उपस्थित रह्नुहोस्।
अस्ट्रेलिया, अमेरिका, यूके, जापान वा कोरियामा भए पनि ई परिवारले शेयर गरेको WhatsApp लिन्क वा QR कोड स्क्यान गर्नुहोस्। मिनेटमा भुक्तानी गर्नुहोस्। परिवारले सिधै सहयोग पाउंछ।