कसरी काम गर्छ?

शोकाकुल परिवारलाई सहयोग गर्न वा श्रद्धाञ्जली पठाउन सस्तो चरण बुञ्नुहोस्

जानकारी

चरणहरू

शोकाकुल परिवारका लागि
स्मारक बनाउने परिवारहरू

०१
📝
स्मारक दर्ता गर्नुहोस्
स्मारक बनाउनुहोस् पृष्ठमा जाउनुहोस्। दिवंगतको नाम, तसबिर, जन्म दिनांक, मृत्यु दिनांक, जीवनी र अन्त्येष्टि विवरण भर्नुहोस्।
०२
🔍
समीक्षा र अनुमोदन
हाम्रो टोलीले मृत्युको प्रमाणिकरण गर्छ र २ घण्टाभितर स्मारक प्रकाशित गरिन्छ।
०३
📱
सबैसं शेयर गर्नुहोस्
लिन्क र QR कोड आफ्नत, साथीभाइ, संस्था र विदेशमा रहेका नेपालीहरूसं शेयर गर्नुहोस्।
०४
🏢
सहयोग र संपति प्राप्त गर्नुहोस्
समवेदना रकम ॼॼ घण्टाभितर बैंकमा स्थानान्तरण। आफ्नो ड्याशबोर्डबाट अनुरोध गर्नुहोस्।

👥
समवेदना पठाउनेका लागि
श्रद्धाञ्जली पठाउने व्यक्तिहरू

०१
🔍
स्मारक खोज्नुहोस्
नामबाट खोज्नुहोस्, QR कोड स्क्यान गर्नुहोस् वा WhatsApp/विबर लिन्क क्लिक गर्नुहोस्।
०२
✍️
आफ्नो रकम चुन्नुहोस्
NPR ॾ००, ९,०००, २,०००, ॾ,००० — जुन् रकम पठाउन सकिन्छ।
०३
📋
नाम र सन्देश लेख्नुहोस्
तपाईंको नाम, संस्था र हार्दिक समवेदना सन्देश राख्नुहोस्।
०४
⬇️
फ्रेम पाउंछ र डाउनलोड गर्नुहोस्
भुक्तानी सफल भएपछि सुन्दर डिजिटल श्रद्धाञ्जली फ्रेम डाउनलोड गर्नुहोस्। WhatsApp, Facebook मा शेयर गर्नुहोस्।

भुक्तानी

सहज भुक्तानी विधिहरू

नेपालका सबै लोकप्रिय डिजिटल भुक्तानी माध्यमहरूबाट पठाउनुहोस्

eSewa
नेपालको सब्भन्दा लोकप्रिय डिजिटल वालेट। विदेशबाट पनि पठाउन सकिन्छ।

Khalti
सहज र सुरक्षित डिजिटल वालेट सेवा। जुन् बैंकबाट पनि पठाउन मिल्छ।

IME Pay
विश्वसनीय डिजिटल भुक्तानी र रेमिट्यान्स सेवा।

डिजिटल श्रद्धाञ्जली फ्रेम

प्रत्येक समवेदना पठाउनेले यस्तो सुन्दर डिजिटल श्रद्धाञ्जली फ्रेम पाउंछन् — यसलाई डाउनलोड गर्नुहोस् र WhatsApp मा शेयर गर्नुहोस्।

आयो टप्प टिप्प लग्यो मिति पुग्यो टरेर टर्दैन त्यो ।
हार्दिक श्रद्धाञ्जली
🕮
🌸🌼🌺🌻🌹🌼🌸
स्व. मानकुमारी सारू
दिवंगत आत्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली

सुरु गर्नुहोस्

आज नै श्रद्धाञ्जलीको माध्यमबाट सहयोग पठाउनुहोस्

❤️ श्रद्धाञ्जली पठाउनुहोस्
स्मारक बनाउनुहोस् →

x